विकास साझेदारसँग मिलेर भूकम्पपीडितलाई सहयोग

सुर्खेत : भूकम्पले क्षति गरेका सबै घर बनाउने जिम्मा सरकारले लिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बताएका छन्। भूकम्पपीडितहरुको अवस्था बुझ्न सोमवार जाजरकोटको भेरी नगरपालिका–१ रावतगाउँ पुगेका मन्त्री आचार्यले यस्तो बताएका हुन्।री लाग्नुभन्दा पहिले नै पालमुनि बसिरहेका भूकम्पपीडितलाई अस्थायी आवासमा सारिसक्ने सरकारको लक्ष्य रहेको मन्त्री आचार्यले जानकारी दिए।भूकम्प गएको ३६ घण्टाभित्रै प्रभावित क्षेत्रमा पुगेर खोज, उद्धार, उपचार, राहत वितरणमा सरकारलाई सघाउँदै

सम्बन्धित सामग्री

देउसीभैलोको रकम भूकम्पपीडितलाई

दमौली – तनहुँको व्यास नगरपालिका–४ वीरता टोल विकास संस्थाले देउसीभैलो खेलेर सङ्कलन गरेको रकम भूकम्पपीडितलाई सहयोग गरेको छ । तिहारमा देउसी खेलेर सङ्कलित रु १० हजार ५५ संस्थाले जाजरकोट भूकम्पपीडितका लागि सहयोग गरेको हो । भूकम्प प्रभावित जनसमुदायको पीडामा मलमपट्टी लगाउने उद्देश्यले संस्थाले थोरै भए पनि सहयोग गरेको अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । दैवीप्रकोप […]