काठमाडौं । भारतमा हिम-पहिरोमा परी कम्तिमा १० जना मानिसको मृत्यु भएको छ । हिमपहिरोमा परी केही मानिस भने बेपत्ता भएका हुन् । भारतको उत्तराखण्डको हिमाली क्षेत्रमा आरोहणको अभ्यासमा रहेका भारतीय पर्वतारोहणको टोली हिमपहिरोमा परेको हो । ३४ जना प्रशिक्षार्थी र सातजना प्रशिक्षकको टोली हिमपहिरोमा परेका १० जनाको मृत्यु भएको र १४ जनाको उद्धार गरिएको प्रहरीले […]