फेडोल साहित्य सम्मानबाट दश स्रष्टा सम्मानित

फेडोल (फेमकमारी डोरनाथ ढुंगेल) साहित्य प्रतिष्ठानले साहित्यका विविध विधामा कलम चलाउँदै आएका स्रष्टाहरूलाई सम्मान गरेको छ।...

सम्बन्धित सामग्री

साहित्य विकास परिषद् युकेद्वारा विभिन्न क्षेत्रका स्रष्टा सम्मानित (फोटोहरुसहित)

नेपाली साहित्य विकास परिषद् युकेद्वारा नेपाली भाषा, साहित्य र कला तथा कल्याणकारी कार्यमा विशिष्ठ योगदानन पुर्याउने सर्जक तथा समाजसेवीहरुलाई सम्मान गरेको छ । परिषद्का पदेन संरक्षक बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले एक समारोहकाबीच उहाँहरुको सम्मानन गर्नुभएको हो । वयस्ट लन्डन एक्टनस्थित एबीआई कलेजमा आयोजित ११४औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती समारोहमा आचार्यले मानव कल्याणकारी कार्यमा …

फेडोल साहित्य सम्मानबाट दश स्रष्टा सम्मानित

फेडोल (फेमकमारी डोरनाथ ढुंगेल) साहित्य प्रतिष्ठानले साहित्यका विविध विधामा कलम चलाउँदै आएका स्रष्टाहरूलाई सम्मान गरेको छ।...

विद्यापति पुरस्कारबाट पाँच स्रष्टा सम्मानित

जनकपुरधाम – विभिन्न विधाका पाँच जना स्रष्टालाई विद्यापति मैथिली पुरस्कारबाट सम्मानित गरिएको छ। मंगलबार विद्यापति पुरस्कार कोषले दुई लाख राशीको भाषा साहित्य पुरस्कार अयोध्यानाथ चौधरीलाई प्रदान गरेको छ। यस्तै, एकलाख बराबरको अनुवाद पुरस्कार रमेश कुमार यादव, पाण्डुलिपी पुरस्कार महेन्द्रकुमार मिश्रलाई प्रदान गरिएको छ भने कला संस्कृति पुरस्कार आभाष लाभ र वैद्यनाथ पटेललाई प्रदान गरेको छ। […]

प्रदेश सरकारद्वारा ३७ स्रष्टा सम्मानित

काठमाडाैं : प्रदेश नं १ सरकारले भाषा, कला तथा संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने स्रष्टालाई आज सम्मान गरेकाे छ। पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा आयोजित स्रष्टा सम्मान २०७८/७९ कार्यक्रममा प्रदेशद्वारा छनोट गरिएका ३७ जनालाई नगद र कदरपत्रसहित सम्मान गरिएको हो।बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति सम्मानको राशि रु. एक लाख, प्रदेश भाषा, साहित्य, कला र संस्कृति सम्मानको राशि रु ५० हजार तथा नवोदित भाषा, कला, साहित्य, कला र संस्कृतिको सम्मानको राशि रु २५ हजार र सम्मानपत्र र

भानुकला केन्द्रद्वारा स्रष्टा सम्मानित

आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्तीको अवसरमा भाषा, साहित्य, कला, संंस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेको हो।...

स्रष्टा सम्मानित

काठमाडौँ,१५ जेठ । कविडाँडा साहित्य समाजले साहित्यिक क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । समाजको २०औँ वार्षिकोत्सवको अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा स्रष्टाहरुलाई सम्मान एवं पुरस्कृत गरिएको हो । कार्यक्रममा ‘कविडाँडा राष्ट्रिय सुवर्ण–तुलसी काव्य” पुरस्कारबाट पोखराका वरिष्ठ कवि तीर्थ श्रेष्ठ सम्मानित भएका छन् । उनलाई रु ३० हजार १६० सहित सम्मान प्रदान गरिएको हो […]

साहित्यकला मन्दिरद्वारा तीन स्रष्टा सम्मानित

लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले साहित्य, कला, संस्कृति क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मान गर्दै आएका तीन सम्मानहरूका लागि यस वर्षका स्रष्टाहरूको नाम चयन गरेको छ।...

फिल्म निर्देशक नवल सम्मानित

भाषा, साहित्य र कलामा योगदान दिने करिब आधा दर्जन स्रष्टा सम्मानित भएका छन् । इटहरी उप–महानगरपालिकाको संयोजनमा रहेको इटहरी भाषा साहित्य कला सृजना परिषद्को आयोजना रहेका ‘इटहरी सृजना उत्सव –२०७८’ एकसाथ स्रष्टा सम्मानित भएका हुन् ।सम्मानित हुनेमा चलचित्र निर्देशक नवल नेपालसहित बद्री विशाल पोखरेल (भाषासाहित्य), कृष्ण अधिकारी (साहित्य) मनु मन्जिल (कवि) बिक्रमश्री (कला) लगायत रहेका छन् । कार्यक्रममा साहित्यकार गणेश रसिकले उक्त सम्मान प्रदान गरेका थिए ।साहित्यका विभिन्न बिधाको प्

संस्कृतिमा योगदान दिएका पाँच स्रष्टा सम्मानित

नेपाली प्रगतिवादी कला, साहित्य, गीत–संगीत तथा संस्कृतिका क्षेत्रमा योगदान दिएका पाँच स्रष्टालाई सम्मान गरिएको छ । दश हजार पुरस्कार राशि तथा ताम्रपत्रसहितको जनसांस्कृतिक महासंघ नेपालले प्रदान गर्दै आएको ‘जनसांस्कृतिक राष्ट्रिय सम्मान २०७८’ बाट अग्रज ललितकलाकर्मी जुलुमलाल चित्रकार, साहित्यकार पोषराज पौडेल, चलचित्रकर्मी विमल पौडेल, गायिका प्रगति हिङमाङ र नाट्यकर्मी जेवी रुवाली सम्मानित भएका हुन् । उनीहरुलाई २४औं सांस्कृतिक प्रतिरोध दिवसको अवसर पारेर शनिबार राजधानीमा नेकपा (मा

नेपालमा भारतीय स्रष्टा सम्मानित

नेपाल–भारत साहित्य महोत्सवले काव्य वाचन एवं सम्मान कार्यक्रमको आयोजना गरी भारतको केरला र दिल्लीबाट आएका साहित्यकारलाई सम्मान गरेको छ । थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा शनिबार आयोजित उक्त कार्यक्रमा केरलाबाट आएका साहित्यकारहरु डा. रतिका पञ्चारप्पोयिल कोट्टायी, डा. रम्या बालन के, दिलना के. रवि तथा भारतको दिल्लीबाट आएका कमला सिंह र दिलदार देहलवीलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समालोचक डा. रामदयाल राकेशले सम्मानपत्रसहित सम्मान गरेको जनकारी नेपाल–भारत साहित्य महोत्सवका अध्यक्ष साहित्