कर्णालीको भौतिक पूर्वाधार क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राख्दै प्रदेश सरकार सञ्चालन भएको चार वर्ष पुगे पनि खासै प्रगति देखिएको छैन । सत्ता संघर्षका कारण पूर्वाधार क्षेत्र ओझेलमा पर्नुका साथै बजेट कार्यान्वयनमा समेत प्रदेश सरकार असफल बन्यो ।आर्थिक, सामाजिक सूचकहरुमा कर्णाली प्रदेशको अवस्था जति दयनीय छ, भौतिक पूर्वाधारका स्रोत पनि न्युन र कमजोर छन् । प्रदेश सरकारले पूर्वाधारको विकासलाई पहिलो प्राथमिकतामा राख्दै आए पनि राजनीतिक शक्ति संघर्षका कारण विकास निर्माणका काम प्रभावकारी हुन सकेको छै