काठमाडौँ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रजातन्त्रको खोल ओढेका कम्युनिष्टबाट नै प्रजातन्त्रमाथि सबैभन्दा बढी खतरा रहेको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा स्कूल अफ डेमोक्रेसी त्रिभुवन विश्वविद्यालय समितिद्वारा गरिएको ‘विश्वमा प्रजातन्त्रको अभ्यास र नेपालको अवस्था’ विषयक विचार गोष्ठीमा महरले यस्तो बताएका हुन् । ओली नेतृत्वको तीनवर्षे सरकारतर्फ इङ्गित गर्दै उनले समाजको आवश्यकतालाई वास्ता नगरी […]