एजेन्सी – राजत पाटिदारको सानदार शतकको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो क्वालिफायरमा पुगेको छ । बुधबार राती एलिमिनेटर खेलमा बेंगलोरले लखनऊ सुपर जायन्ट्सलाई १४ रनले हराउँदै क्वालिफायरमा राजस्थान रोयल्ससँगको भेट पक्का गर्यो । जितको लागि २ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको लखनऊले निर्धारित २० ओभरमा ६ विकेट […]