काठमाडौं : समग्र अपराधका घटना सामान्य हिसाबले घटेको र संगठित अपराधमा उल्लेख्य कमी आएको भए पनि गएको आर्थिक वर्षमा हत्याको संख्या भने बढेको छ।
नेपाल प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धानको तथ्याङ्कअनुसार कर्तव्य ज्यानमा अघिल्लो वर्षको तुलनामा २५.५८ प्रतिशतले वृद्धि भएको देखिएको छ। कर्तब्य ज्यानमा ६ सय ९७ केस दर्ता भएका…