काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले महाधिवेशनमा सहभागी २२ सय प्रतिनिधिका भावनाको कदर गर्दै सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । सर्वसम्मत नभए चुनावमा जानुपर्ने उनको तर्क छ । ‘प्रतिनिधिलाई नेता चुन्ने मौका दिएको भए नेतृत्वलाई सजिलो हुने थियो’, भट्टराईले भने, ‘तर नेतृत्वले नै जिम्मा लिएपछि सबैको भावनाको कदर गर्न सक्नुपर्छ ।’ आफूहरु सकेसम्म […]