न्युज अफ नेपाल, काठमाडौं । अपहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ दिएर प्रधानमन्त्री केपी ओली सर्वोच्च अदालतबाट फर्केका छन् । बिहीबार मध्यान्ह लिखित जवाफ दिएर कामचलाउ प्रधानमन्त्री ओली सर्वोच्चबाट फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ओली अदालत पुगेको १५ मिनेटमा जवाफ बुझाएर फर्किएका हुन्। वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले ओलीविरूद्ध […]