दुर्घटनामा मृत्यु भएका १२ जनाको स्वाब संकलन शुरू

बाँके : नेपालगञ्जबाट सल्यान तर्फ जाँदे गरेको सवारी दुर्घटनामा निधन भएका १२ जनाको स्वाब संकलन शुरु भएको छ।  मृतकको शव भेरी अस्पतालमा ल्याएर स्वाब संकलन शुरु गरिएको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए। कोरोना रिपोर्ट आएपछि मात्र शव आफन्तलाई बुझाइने उनको भनाइ छ।  बाँ...

सम्बन्धित सामग्री