काठमाडौं : बाँकेमा सवारी दुर्घटनामा परेका सबैको स्वाब संकलन गरिएको छ।
भेरी अस्पतालका मेडिकल सुपरिटेनडेन्ट डाक्टर प्रकाश थापाले दुर्घटनामा मृत्यु भएका र घाइतेहरु सबैको स्वाब संकलनको काम भइरहेको बताए।
उनले अस्पतालको इमरजेन्सी वार्ड नै आइसोलेसनमा परिणत गरेर स्वाब संकलन भइरहेको जानकारी दिए।
उनीहरु भारतबाट आएको हुनाले कोरोना भाइरस संक्रमण