फिफा विश्वकप छनोटः पोल्याण्डको शानदार जित

काठमाडौं, २४ असोज । फिफा विश्वकप अन्तरगत युरोपियन छनोटमा पोल्याण्डले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा पोल्याण्डले सान मारिनोलाई ५–० गोल अन्तरले पराजित गरेको हो । पोल्याण्डको जितमा खेलको १०औं मिनेटमा कारोल स्विडेर्स्कीले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए । मारिनोका २०औं मिनेटमा क्रिस्टियन ब्रोल्लीले आत्मघाती गोल गरे । खेलको ५०औं मिनेटमा […]

सम्बन्धित सामग्री

विश्वकप छनोट : जर्जिया माथि स्पेनको शानदार जित

काठमाडौं, २१ भदौ । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा स्पेनले शानदार जित निकालेको छ ।आइतबार राति भएको खेलमा स्पेनले जर्जियालाई ४–० गोल अन्तरले पराजित गरेको हो । स्पेनको घरेलु मैदानमा भएको खेलमा जोसे गयाले १४ औं मिनेटमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।त्यस्तै खेलको २५ औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दा स्पेन […]