धवल शमशेरको चुनौती : लिङ्देको हैकमवाद स्वीकार्दिनँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देनको हैकमवाद नस्वीकार्ने बताएका छ्न । अध्यक्ष लिङ्देनले अति गरेपछि बाध्य भएर निर्वाचन आयोगमा आउनुपरेको दाबी पनि उनले गरेका छन् । आइतबार निर्वाचन आयोग परिसरमा उनले पार्टी फुटाउन नदिने बताएका छन् । अनुशासन आयोगबाट हटाइएका नवराज सुवेदीसहितलाई साथ दिने क्रममा उनले कसैको पनि स्वेच्छाचारी निर्णय […]