गाई पूजा यसरी भयो पशुपति क्षेत्रमा (तस्बिरहरु)

काठमाडौँ – तिहारको तेस्रो दिन बिहीबार गाई पूजा गरिएको छ । देवी लक्ष्मीको स्वरुपका रुपमा गाईको पूजा गर्ने गरिन्छ । बिहान गाई पूजा गरेर बेलुका लक्ष्मीपूजा गर्ने गरिन्छ। आजैका दिन जनै पूर्णिमा बाँधीको रक्षा बन्धन गाईको पुछारमा बाँध्ने परम्परा पनि छ। बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाईँदै […]

सम्बन्धित सामग्री

गाईबाच्छा संरक्षणका लागि अक्षयकोष स्थापना

काठमाडौँ– गाई तिहारको अवसर पारेर असहाय गाईबाच्छा संरक्षण अभियानको स्थायित्वका लागि अक्षयकोष स्थापना गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको करिब एक सय रोपनी जग्गामा अभियानले सडकमा छाडा छोडिएका दुई सय १७ गाई संरक्षण गरेर राखेको छ । गाई तिहारका अवसरमा आज बिहान गाई पूजा गर्न आयोजित कार्यक्रममा ३० […]

गाई तिहार : पशुपतिमा बटुक र सर्वसाधारणले गरे गाई पूजा

काठमाडौँ : आज गाई तिहार। यस अवसरमा आज काठमाडौंको पशुपति क्षेत्रस्थित संस्कृत वेद विद्याश्रममा गाई गोरुको पूजा गरियो। सर्वसाधरणहरु जनैपूर्णिमामा हातमा बाँधिएको डोरो गाईको पुच्छरमा बाँध्न पुगेका थिए। उक्त डोरो मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ। गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको…

पशुपतिमा सामूहिक गाई पूजा (तस्वीरहरू)

८ कात्तिक, काठमाडौं । यमपञ्चकको चौथो दिन आज गाई तिहारे औंसी । हिन्दू धर्मालम्बीहरुले गाईलाई पूजा गरेका छन । घरमा गाई भएकाहरुले घरमै र नभएकाले गौशाला र अरुको घरमै गएर गाई पूजा गर्ने प्रचलन रहेको छ । हरेक वर्ष जस्तै आज पशुपति क्षेत्रमा पनि सामूहिकरुपमा विधिपूर्वक गाई पूजा गरिएको छ । हिन्दू धर्ममा गाईलाई माताका […]