काठमाडौँ– गाई तिहारको अवसर पारेर असहाय गाईबाच्छा संरक्षण अभियानको स्थायित्वका लागि अक्षयकोष स्थापना गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको करिब एक सय रोपनी जग्गामा अभियानले सडकमा छाडा छोडिएका दुई सय १७ गाई संरक्षण गरेर राखेको छ । गाई तिहारका अवसरमा आज बिहान गाई पूजा गर्न आयोजित कार्यक्रममा ३० […]