तरकारीको केन्द्र बन्दै हर्रेडाँडा

सुर्खेत : सुर्खेतको भेरी गंगा नगरपालिका– ५ हर्रेडाँडा ताजा, हरियो तरकारी र फलफूलकाे केन्द्रका रुपमा परिचय बनाउँदै आएको छ।नेपालगन्ज-जाजरकोट हुँदै डोल्पा राजमार्ग तथा नेपालगन्ज-रारा राजमार्गको मुख्य विन्दुको रुपमा रहेको हर्रेडाँडा बर्दिया राष्ट्रिय निकुन्जको छेउमा रहेको छ।यो रुटमा यात्रा गर्दा धेरै सर्वसाधारणहरूले यहाँको तरकारी लिने गर्दछन्। अधिकांश सञ्चार माध्यमको टावर रहेको अग्लो डाँडा हर्रेमा तरकारीको लागि पनि महत्व रहँदै आएको छ। (तस्वीरहरु)

सम्बन्धित सामग्री

आकाशियो तरकारीको मूल्य

कैलाली, कञ्चनपुर जिल्लामा लगातारको वर्षाले तरकारीको स्थानीय उत्पादकत्ममा निकै कमी आउँदा तरकारीको मूल्य दिनप्रति दिन बढ्दै गएको छ । धनगढी उपमहानगरपालिका–२ स्थित रामजानकी सब्जीमण्डी तरकारी किन्न आएका शिवराज जोशीले अहिले बजारमा तरकारीको मूल्य ह्वात्तै बढेको बताए ।निरन्तर वर्षा हुन थालेपछि तरकारीको भाउ बढेको उनको अनुमान छ । झण्डै एकसाता देखिको अविरलका वर्षाका कारण विभिन्न स्थानबाट तरकारी गन्तव्य ठाउँमा पुग्न नसकेकाले तरकारीको मूख्य बढेको तरकारी व्यवसायीको भनाइ छ । वर्षाले तरकारी उत्पादनमा कमी

आकाशियो तरकारीको मूल्य

काठमाडाैं । कैलाली, कञ्चनपुर जिल्लामा लगातारको वर्षाले तरकारीको स्थानीय उत्पाकत्वमा निकै कमी आउदा तरकारीको मूल्य दिनप्रति दिन बढ्दै गएको छ । धनगढी उपमहानगरपालिका–२ स्थित रामजानकी सब्जीमण्डी तरकारी किन्न आएका शिवराज जोशीले अहिले बजारमा तरकारीको मूल्य ह्वात्तै बढ्ेको बताउनुभयो । निरन्तर वर्षा हुन थालेपछि तरकारीको भाउँ बढेको उहाँको अनुमान छ । झण्डै एकसाता देखिको अविरलका वर्षाका […]

आकाशियो तरकारीको मूल्य

कैलाली– कैलाली, कञ्चनपुर जिल्लामा लगातारको वर्षाले तरकारीको स्थानीय उत्पादकत्वमा निकै कमी आउँदा तरकारीको मूल्य दिनप्रति दिन बढ्दै गएको छ । धनगढी उपमहानगरपालिका-२ स्थित रामजानकी सब्जीमण्डी तरकारी किन्न आएका शिवराज जोशीले अहिले बजारमा तरकारीको मूल्य ह्वात्तै बढेको बताए। निरन्तर वर्षा हुन थालेपछि तरकारीको भाउँ बढेको उनको अनुमान छ । झण्डै एकसाता देखिको अविरलका वर्षाका कारण विभिन्न […]

तरकारीको मूल्य महँगियो

१६ पुस, काठमाडौं । पछिल्लो समय हरियो तरकारीको मूल्य महँगिएको छ । हिउँदमा उत्पादन हुने आलु, काउली, बन्दा, मटरकोसा, गोलभेडा लगायतका तरकारीको मूल्य थोकमै बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिकाअनुसार थोकमै किलोमा २० देखि ३० रुपैयाँसम्म यस्ता तरकारीको मूल्य बढेको छ । गत वर्ष जाडोमा मूल्य घटेका हरियो तरकारीको […]

यस्तो छ आजको तरकारीको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज सोमबार विभिन्न तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटी तरकारी बजारका अनुसार आज केही तरकारीको मूल्य घटेको छ भने केहीको मूल्यमा वृद्धि भएको छ ।कालीमाटी तरकारी बजारले सार्वजनिक गरेको तरकारीको मूल्य सूचीका अनुसार आज रातो आलुको प्रतिकेजी औसत मूल्य ३० रुपैयाँ रहेको छ । भने, सेतो आलुको प्रतिकेजी औसत मूल्य २३ रुपैयाँ ५० पैसा रहेको छ ।त्यस्तै, कागतीको औसत मूल्य प्रतिकेजी ९५ रुपैयाँ रहेको छ । भने, गोलभेँडाको प्रतिकेजी औसत मूल्य ७५ रुपैयाँ रहेको छ ।&n

आजको तरकारीको भाउ (मूल्य सूचीसहित)

आज बिहीबार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले विभिन्न तरकारीको मूल्य सार्वजनिक गरेको छ । तरकारी बजार विकास समितिले सार्वजनिक गरेका तरकारीको मूल्य सूचीअनुसार बजारमा तरकारीको मूल्य तोक्ने गरिन्छ । पछिल्लो केही समय यता तरकारीको मूल्य बढ्दै गएको पाइन्छ । बजारमा कतिपय तरकारीको भाउ छोइ नसक्नु नै छ । भने, पछिल्लो समय केही मौसमी तरकारीको मूल्यमा भने कमि आएको छ । आज कुन–कुन तरकारीको मूल्य कति छ त ?वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. ४५०रू. ५००४७५.००अंगुर(हरियो)के.जी.रू.

तरकारीको भाउ छोइनसक्नु

काठमाडौं, कात्तिक २४ । दसैं, तिहार लगायतका प्रमुख चाडपर्व सकिए पनि उपत्यकामा हरियो तरकारीको अचाक्ली महँगो छ। चाडपर्वपछि पनि मूल्य घटेको छैन। अधिकांश तरकारीको मूल्य छोइनसक्नु छ। कुनै तरकारीको मूल्य दुई सातामा दोब्बरसम्म बढेको छ। कात्तिक ११ गते प्रतिकिलो ६५ रूपैयाँमा बिक्री भएको बोडीको मूल्य बुधबार एक सय ३० रूपैयाँ पुगेको छ। कालीमाटी फलफूल तथा […]

चाडपर्वमा तरकारीको भाउ ह्वात्तै बढ्यो

चाडबाडको समयमा हरियो तरकारीको मूल्य ह्वात्तै बढेको पाइएको छ। ताजा हरियो तरकारीको उत्पादन घटेको तथा चाडपर्वका केही तरकारीको माग बढेको हुनाले हरियो तरकारीको मूल्य करिब दोब्बरले वृद्धि भएको देखिएको हो।...

तरकारीको मनपरी भाउ

काठमान्डाैं / पछिल्लो पटक तरकारीको भाउ महँगो भएपछि थापाजस्ता धेरै उपभोक्ताको भान्सामा तरकारी नै कम पाक्न थालेको छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो । चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक छाक टार्न गाह्रो हुन थालेको छ । तरकारीबाहेक मरमसला, नुन तेलसमेत गर्दा एक छाक तरकारीको १८० रुपियाँ परेको अनुभव... The post तरकारीको मनपरी भाउ appeared first on Purbeli News.

काठमाण्डौ उपत्यकामा तरकारीको भाउ घट्यो !

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा तरकारीको भाउ घटेको छ । उत्पादन बढ्नुको साथै निषेधाज्ञाको कारण माग पनि घट्दा तरकारीको भाउ घटेको हो ।सबैजसो तरकारीको भाउ घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो ।उहाँका अनुसार धेरैजसो तरकारीको भाउ पाँचदेखि १० प्रतिशतसम्म घटेको छ भने केही तरकारीको भाउ निकै घटेको छ । १५ दिनअघि किलोको ८० देखि एक सय २० रुपैयाँसम्म रहेको सिमीको भाउ अहिले सिमीको प्रकार अनुसार २५ देखि ७० रुपैयाँँमा झरेको छ ।घिरौँला ४० रुपैयाँँबाट घटेर...