अप्सराकी कान्छी छोरीलाई प्लस टुसम्म पढाउने प्रतिवद्धता : RajdhaniDaily.com

RajdhaniDaily.com | लमजुङ । राजधानीमा प्रकाशित ‘गरीबीको पीडा झेल्न नसकी आत्महत्या गरेकी अप्सराको काजकिरिया गर्ने खर्चको पनि अभाव’ शीर्षक समाचार पढेर समाजसेवी चन्द्रकान्त -

सम्बन्धित सामग्री

गणतन्त्रमा पनि ‘गैंडा कूटनीति’

राजतन्त्रकालीन समयमा राजा र राजपरिवारका सदस्यले विदेशी मुलुकलाई वन्यजन्तुहरु उपहारमा दिन्थे । गणतन्त्रमा पनि ‘ट्रयाक टु डिप्लोमेसी’का नाममा सरकारले यस्तो उपहार दिने क्रम जारी राखेको छ ।

मेलम्ची खानेपानी आयोजनाको समस्या छिट्टै समाधान हुन्छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले डेढ वर्षअघिको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।मेलम्चीको आयोजना स्थल सिन्धुपाल्चोक पुगेका सिंहले कांग्रेसकै नेतृत्वको सरकार रहेकाले यसलाई गति दिएर काठमाडौंमा पानी लैजानुपर्ने बताए । ‘परियोजनालाई चाँडोभन्दा चाँडो टुंगोमा पुर्याउन निरन्तर चासो दिन्छौं । यहाँको स्थलगत निरीक्षण गरिसकेपछि जुन तस्विर हामीले सोचेका थियौँ त्यो भन्दा फरक पाएँ,’ उनले भने । उनले चुनावका बेला जहिले पनि

सिन्धुपाल्चोकमा अग्नि र मोहनले गरे मिलेर जाने प्रतिवद्धता

७ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकका दुई प्रतिद्वन्दी नेता अग्नि सापकोटा र मोहन बस्नेतले आगमी चुनावमा मिलेर जाने प्रतिवद्धता जनाएका छन् । सोमबार काठमाडौंमा दुई नेताहरुबीच ‘वान टु वान’ छलफलपछि उनीहरुले मिलेर जाने प्रतिवद्धता जनाएका हुन् । २०७४ सालमा निर्वाचनमा सापकोटा र बस्नेतबीचको प्रतिस्पर्धामा सापकोटा निर्वाचित भएका थिए । तर उनीहरुबीच हार्दिक सम्बन्ध थिएन । उनीहरुबीचको […]