गणतन्त्रमा पनि ‘गैंडा कूटनीति’

राजतन्त्रकालीन समयमा राजा र राजपरिवारका सदस्यले विदेशी मुलुकलाई वन्यजन्तुहरु उपहारमा दिन्थे । गणतन्त्रमा पनि ‘ट्रयाक टु डिप्लोमेसी’का नाममा सरकारले यस्तो उपहार दिने क्रम जारी राखेको छ ।