काठमाडौं : ३८ क्विन्टल सुन सस्करीका तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्स (युएई)बाट पक्रेर नेपाल ल्याएको छ। श्रेष्ठलाई आइतबार नेपाल ल्याइएको हो। अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेको श्रेष्ठलाई लामो प्रयासपछि पक्राउ गरेर ल्याउन प्रहरी सफल भएको ह...