काठमाडौं । एक नाबालिग गायिकामाथि बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहको अहिले तनहुँ जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ । मतियारकारूपमा पक्राउ परेका उनका म्यानेजर कृष्ण जोशीका कानून व्यवसायीले पनि बहस गरेका छन् । तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले शाहका ७ जना कानून व्यवसायीले बहस गरिसकेको बताए । ‘ अहिले प्रतिवादीका तर्फबाट कानून […]