बुटवल, (नेस) । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा बैंकले आफ्नै भवनबाट कारोवार शुरु गर्ने भएको छ । स्थापनाको १३ औं वर्ष प्रवेशसँगै बैंकले बुटवल–११ कालिकानगरस्थित आफ्नै भवनबाट कारोवार शुरु गर्ने तयारी गरेको हो । ६ करोड रुपियाँ चुक्ता पुँजीबाट कारोबार शुरु गरेको बैंक करिब २० करोडको लगानीमा निर्माण भएको आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण […]