संखुवासभाको चैनपुर नगरपालिका ३ तिखिढुङ्गामा आईतबार साँझ ट्याक्टर दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ ।
चैनपुर २ सल्लेरी स्थीत अपर पिलुवाखोला हाईड्रोपावरका लागि बिद्युतको पोल लोड गरि तिखिढुङ्गाबाट सल्लेरी तर्फ जाँदै गर्दा को २ त ५८०५ नं. को ट्याक्टर सडकबाट करिव ५० मिटर तल दुर्घटनामा पर्दा ट्याक्टरमा सवार सोहि सोहि हाईड्रोपावरमा लेवर काम गर्नै मादि नगरपालिका ७ बस्ने ३० बर्षिय राजेन्द्र राई, र बर्ष ३२ का हर्क बहादुर राईको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।