ताप्लेजुङको मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ स्थित याम्फेवा खोला नजिकै मंगलबार राति भएको ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मंगलबार राति करिब साढे १२ बजेको समयमा अल्फाबेट नखुलेको ५५५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । साेही दुर्घटनामा परी मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का […]

ताप्लेजुङमा ट्याक्टर दुर्घटना : दाजुभाइसहित ४ जनाको मृत्यु

ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ तेल्लावुङवाट वडा नम्बर–५ काम्माङ जाँदै गरेको ५६५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकाघरका दाजुभाइसहित चार जनाको मृत्यु भएको छ ।

संखुवासभामा ट्याक्टर दुर्घटनाका छुट्टा छुट्टै घट्नामा ४ जनाको मृत्यु

संखुवासभाको चैनपुर नगरपालिका ३ तिखिढुङ्गामा आईतबार साँझ ट्याक्टर दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । चैनपुर २ सल्लेरी स्थीत अपर पिलुवाखोला हाईड्रोपावरका लागि बिद्युतको पोल लोड गरि तिखिढुङ्गाबाट सल्लेरी तर्फ जाँदै गर्दा को २ त ५८०५ नं. को ट्याक्टर सडकबाट करिव ५० मिटर तल दुर्घटनामा पर्दा ट्याक्टरमा सवार सोहि सोहि हाईड्रोपावरमा लेवर काम गर्नै मादि नगरपालिका ७ बस्ने ३० बर्षिय राजेन्द्र राई, र बर्ष ३२ का हर्क बहादुर राईको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।