काठमाडौं : गएराति भारी वर्षा भए पनि शनिवार भने भारी वर्षाको पूर्वानुमान गरिएको छैन। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनायो।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको महाशाखाले…