काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक पाउने भएका छन्। नगद छुट दिनका लागि आइएमई पे र आइएमई लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ। आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले सम्झौतासँगै डिजिटल वालेटको माध्यमबाट बीमा प्रिमियम भुक्तानी गर्न ग्राहकहरुलाई प्रोत्साहन मिल्ने बताए। सम्झौतापछि आइएमई लाइफ […]