काठमाडौं, ४ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो प्रदेशमा कोरोना संक्रमण बढे पनि नियन्त्रणबाहिर नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री भट्टले भने, “भारतबाट आउने दाजुभाइहरुको नाकामा परीक्षण गर्दा गर्दा कोरोना बढिरहेको देखिएको छ । यसको मतलब सम्हालिन नसक्ने गरी बढेको […]