मन्त्री नै फिल्डमा खेटिएका छौं, मानवीय क्षति रोक्न प्रयत्नशील छौंः मुख्यमन्त्री भट्ट

काठमाडौं, कात्तिक ३ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार मानवीय क्षति रोक्न प्रयत्नशील रहेको बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री भट्टले भने, “दुई-तीन दिनको लगातार भारी वर्षाले प्रदेशको जनजीवन कष्टकर भएको छ । मौसमका कारण डोटी, बझाङ, बैतडी, डडेलुधरा, बाजुरा लगायत […]