कोरोना सङ्क्रमणबाट काँग्रेस नगर सभापतिको निधन

फुङलिङ । नेपाली काँग्रेस फुङलिङ नगर सभापति शिवकुमार गुरुङ आज कोरोना सङ्क्रमणले निधन भएको छ । निमोनिया भएपछि उपचारका क्रममा आज बिहान ९ः०० बजे बिएन्डसि हस्पिटल बिर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ । पिसिआर परीक्षणमा ढिलाइ हुँदा सङ्क्रमितको मृत्युपछि मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।गुरुङको शवलाई झापामै अन्त्येष्टि गर्न आग्रहसमेत गरिएको उनले बताए । उनका अनुसार आफन्तले गुरुङको शव ताप्लेजुङ नै ल्याउने

सम्बन्धित सामग्री

कोरोना सङ्क्रमणबाट कांग्रेस नेता गुरुङको निधन

ताप्लेजुङको नेपाली कांग्रेसका नेताको कोरोना सङ्क्रमणले निधन भएको छ । फुङ्गलिङ नगर सभापति शिवकुमार गुरुङ निमोनिया भएपछि उपचारका क्रममा शुक्रबार बिहान ९ः०० बजे बिएन्डसि हस्पिटल बिर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ ।