कोरोना सङ्क्रमणबाट कांग्रेस नेता गुरुङको निधन

ताप्लेजुङको नेपाली कांग्रेसका नेताको कोरोना सङ्क्रमणले निधन भएको छ । फुङ्गलिङ नगर सभापति शिवकुमार गुरुङ निमोनिया भएपछि उपचारका क्रममा शुक्रबार बिहान ९ः०० बजे बिएन्डसि हस्पिटल बिर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ ।