काठमाडौं: महिना दिन अगाडि नेपाल आइपुगेकी चिनियाँ राजदूत होउ यान्छीले यो एक महिना उच्चस्तरीय भेटघाट तीव्र पारिन्।
राजदूत होउ गत डिसेम्बर २९ मा नेपाल आई ३० मा परराष्ट्र मन्त्रालयमा ओहोदाको प्रमाणपत्र पेश गरेकी थिइन्। त्यसयता उनले उच्चस्तरीय भेटवार्तालाई तीव्र बनाएकी हुन्।
आजै मात्र राजदूत होउले गृहमन्त्री रामबहादुर थापासँग शिष्टाचार