एनसेलले घटायो 'पेएजयूगो' भ्वाइस कल शुल्क

काठमाण्डाै – एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा आफ्नो मुख्य ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा फाेन गर्दा लाग्ने भ्वाइस कलको महसुल दर करबाहेक प्रति मिनेट एक रुपैयाँ ६२ पैसा कायम गरेको छ ।  प्रिपेड ग्राहकका लागि भ्वाइस सेवामा मुख्य ब्यालेन्सबाट फाेन गर्दा अर्थात् 'पेएजयूगो' को नयाँ महसुल आज आइतवार (पुस १७) देखि लागू भएको छ । यसअघि कुनै पनि नेटवर्कमा लोकल फाेन गर्दा करबाहेक ...

सम्बन्धित सामग्री

एनसेलले घटायो भ्वाइस कलको शुल्क

एनसेलका प्रिपेड ग्राहकहरुले अब अझै सुलभ दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक प्रति मिनेट रु १.६२ कायम गरेको छ । प्रिपेड ग्राहककालागि भ्वाइस सेवामा मेन ब्यालेन्सबाट कल गर्दा अर्थात...

एनसेलले घटायो भ्वाइस कल शुल्क

एनसेलले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर करबाहेक प्रति मिनेट १.६२ रूपैयाँ कायम गरेको छ।...

एनसेलले घटायो 'पेएजयूगो' भ्वाइस कल शुल्क – देशसञ्चार

काठमाडौँ – एनसेलका प्रिपेड ग्राहकहरुले अब अझै सुलभ दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिनसक्ने भएका छन्। एनसेल आजियाटा लिमिटेडले आफ्नो

एनसेलले घटायो ‘पेएजयूगो’ भ्वाइस कल शुल्क

एनसेलका प्रिपेड ग्राहकहरुले थप सुलभ दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर कर बाहेक प्रतिमिनेट १ रुपैयाँ ६२ पैसा कायम गरेको छ । प्रिपेड ग्राहकका लागि भ्वाइस सेवामा मेन ब्यालेन्सबाट […]

टेलिकमद्वारा ‘अन्तरआबद्धता’ शुल्क समायोजन

नेपाल टेलिकमले ‘अन्तरआबद्धता शुल्क’ लागू गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको निर्देशिका अन्तर्गत अन्तर्देशीय अन्तरआबद्धता मा उल्लेख गरिएको प्रावधान अनुसार ‘अन्तरआबद्धता शुल्क’ लागू गरिएको टेलिकमले जनाएको छ ।नेपाल टेलिकमका ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागू गर्नुपर्ने महशुलदर स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएकोमा नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयानुसार स्वीकृत […]

नेपाल टेलिकमद्वारा ‘अन्तरदेशीय आबद्धता शुल्क’ लागू, अब कति ?

नेपाल टेलिकमले कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागू हुने अन्तर आबद्धता शुल्क समायोजन गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी अन्तर आबद्धता निर्देशिका अन्तर्गत अन्तरदेशीय अन्तर आबद्धता प्रावधानअनुसार शुल्क समायोजन गरेको हो । टेलिकमका ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागू हुने महशुलदर स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएकोमा प्राधिकरणले माघ १६ र १

नेपाल टेलिकमले लागू गर्‍यो अन्तरआवद्धता शुल्क, सस्तियो अब फोनको खर्च

नेपाल टेलिकमले मंगलवारदेखि ‘अन्तरआबद्धता शुल्क’ लागू गरेको छ।  नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको निर्देशिका अन्तर्गत अन्तर्देशीय अन्तरआबद्धता मा उल्लेख गरिएको प्रावधान अनुसार ‘अन्तरआबद्धता शुल्क’ लागू गरिएको टेलिकमले जनाएको छ। नेपाल टेलिकमका ग्राहकले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागू गर्नुपर्ने महशुलदर स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएकोमा नेपाल दूरसञ्चार प्राधिकरणको मिति २०७८ माघ १६ र १८ गतेको निर्णयानुसार स्वीकृत भई आएकोले परिमार्जित ...

टेलिकमको शुल्क घट्यो

काठमाडौं- नेपाल टेलिकमका ग्राहकवर्गले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल तथा एसएमएस गर्दा लागू हुने महशुल दर परिमार्जन भएको छ। नेपाल टेलिकमले शनिबार एक विज्ञप्ति जारी गर्दै परिमार्जन भएको महशुल दरमा कमी आएको जनाएको छ । परिमार्जन भएको महशुल अनुसार कम्पनीको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा महशुल दर प्रति मिनेट […]

स्वास्थ्यकर्मीलाई टेलिकमको भ्वाइस कल एक महिनासम्म नि:शुल्क

नेपाल टेलिकमले देशभरका स्वास्थ्यकर्मीलाई एक महिनासम्म नि:शुल्क भ्वाइस कल सुविधा दिने भएको छ । पोस्टपेड र प्रिपेड सिमकार्ड प्रयोगकर्ता स्वास्थ्यकर्मीले एक महिनासम्म टेलिकमको नेटवर्कमा जुनसुकै समयमा कल गर्दा पनि शुल्क लाग्नै छैन । तर पोष्टपेड प्रयोगकर्तालाई नियम अनुसार मासिक रेन्टल चार्ज मात्रै लाग्ने टेलिकमले जनाएको छ ।