मेस्सी र एमबाप्पेलाई पछि पार्दै रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

काठमाडौँ- पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो सन् २०२३ मा सर्वाधिक कमाउने खेलाडी बनेका छन् । रोनाल्डोले २०२३ मा सर्वाधिक कमाउने खेलाडीको गिनिज वर्ल्ड रेकर्ड समेत कायम गरेका छन् ।   फोर्ब्सले जनाएअनुसार रोनाल्डोले एक वर्षमा १३६ मिलियन अमेरिकी डलर कमाएका हुन् । उनी सन् २०१७ पछि पहिलो पटक सर्वाधिक कमाउने खेलाडीको ...

सम्बन्धित सामग्री

रोनाल्डो बने विश्वकै सर्वाधिक कमाउने खेलाडी

अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सूचीअनुसार रोनाल्डो लियोनेल मेस्सी र नेयमारलाई पछि पर्दै सर्वाधिक कमाउने फुटबलर बनेका हुन् ।

रोनाल्डो पछिल्लो १२ महिनामा सर्वाधिक कमाउने खेलाडी, दोस्रोमा मेस्सी

न्यूयोर्क। फोर्ब्सले पछिल्लो १२ महिना सर्वाधिक कमाउने शीर्ष १० खेलाडीको सूची सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक भएको सूचीअनुसार पहिलो स्थानमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो छन् । हाल साउदी अरबको अल नासरबाट व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डोले यो अवधिमा १३६ मिलियन अमेरिकी डलर कमाएका छन् । यो कर र एजेन्ट फीसहितको रकम हो । उनले तलब र […]

मेस्सी र एमबाप्पेलाई पछि पार्दै रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

काठमाडौँ- पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो सन् २०२३ मा सर्वाधिक कमाउने खेलाडी बनेका छन् । रोनाल्डोले २०२३ मा सर्वाधिक कमाउने खेलाडीको गिनिज वर्ल्ड रेकर्ड समेत कायम गरेका छन् ।   फोर्ब्सले जनाएअनुसार रोनाल्डोले एक वर्षमा १३६ मिलियन अमेरिकी डलर कमाएका हुन् । उनी सन् २०१७ पछि पहिलो पटक सर्वाधिक कमाउने खेलाडीको ...

सर्वाधिक कमाउने खेलाडी बने मेस्सी : रोनाल्डो तेस्रो स्थानमा

काठमाडौं- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन्। फोब्र्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार मेस्सी सर्वाधिक कमाउने खेलाडी बनेका हुन्। उनले बास्केटबलका जेम्स लेब्रोनलाई पछि पार्दै सर्वाधिक कमाउने खेलाडीको रुपमा नाम लेखाएका हुन्। फोब्र्सको सूची अनुसार मेस्सीको आम्दानी १ सय ३० मिलियन अमेरिकी डलर रहेको […]

इन्स्टाग्राममा रोनाल्डोको चार सय मिलियन फलोअर्स

काठमाडौं– स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जाल इन्स्टग्राममा चार सय मिलियन फलोअर्स हुने पहिलो र एकमात्र व्यक्ति बनेका छन् । पोर्चुगलका रोनाल्डोले शनिबार मात्र आफ्नो ३७औं जन्मदिन मनाएका थिए । इन्स्टाग्राम फलोअर्समा रोनाल्डोलाई पछ्याइरहेकी केली जेनरको ३०८ मिलियन फलोअर्स छन् । सर्वाधिक फलोअर्सको तेस्रो स्थानमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी छन् । मैदान र कीर्तिमानमा […]

रोनाल्डोको सर्वाधिक गोलका यी कीर्तिमानहरु, पछिपछि मेस्सी

क्रिष्टियानो रोनाल्डो बिहीबार क्लब र राष्ट्रका लागि ८ सय गोल पूरा गर्ने विश्वकै पहिलो खेलाडी बने। उनले इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आर्सनलविरुद्ध २ गोल गर्दै ८ सय गोलको कोशेढुंगा पार गरेका हुन्। रोनाल्डोले पोर्चुगलको सिनियर राष्ट्रिय टोलीका लागि एक सय १५ गोल गरेका छन् भने बाँकी गोल क्लब फुटबलबाट गरेका हुन्। उनले सिनियर राष्ट्रिय टोलीबाट […]

इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स भएका व्यक्ति बने रोनाल्डो, मेस्सी तेस्रोमा

काठमाडौं / पोर्चुगलका स्टाइकर तथा विश्व प्रशिद्ध फुटबलर क्रिष्टियानो रोनाल्डोलाई इन्स्टाग्राममा ३ सय मिलियनले फलो गरेका छन् । यो सँगै उनी इन्स्टाग्राममा सबैभन्दा धेरै फलाअर्स पाउने पहिलो व्यक्ति तथा खेलाडी बनेका छन् । त्यस्तै उनीपछि सर्वाधिक फलोअर्स भएका खेलाडीमा द रक रहेका छन् । उनलाई २ सय ४६ मिलियनले फलो गरेका छन् । त्यस्तै तेस्रो... The post इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स भएका व्यक्ति बने रोनाल्डो, मेस्सी तेस्रोमा appeared first on Purbeli News.

मेस्सी र रोनाल्डोलाई छायामा पार्नसक्ने यी हुन् विश्वकपका ५ स्टार

काठमाडौं । फुटबल समर्थक माझ गएको १० वर्षदेखि राज गरेका दुई हुन्, पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी । मन पराउने हुन् या घृणा गर्ने उनीहरुको फुटबल कलाले सबैलाई अचम्मित पारेको छ । यसैले फुटबलमा व्यक्तिगत रुपमा पाइने सर्वाधिक महत्वपूर्ण अवार्ड मानिने बालोन डि'ओर गएको १० वर्षदेखि उनीहरुले पाइरहेका छन् …