काठमाडौं । नियम उल्लंघन गरेबापत कारबाही गर्नेक्रममा अब सवारी चालकसँग ट्राफिक प्रहरीले लाइसेन्सजस्ता कुनैपनि डकुमेन्ट नलिने भएको छ । ट्राफिक प्रहरीले डिजिटल चिटमार्फत कारबाही गर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता रविन कार्कीले बताए । ‘हाम्रो नयाँ सिस्टममार्फत डिजिटल चिट काटिने छ । हामी अब चालकसँग कुनै डकुमेन्ट लिदैनौँ’, उनले भने । यसअघि ट्राफिक […]