एमाले नेता महमुद आलमको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका संविधानसभा सदस्य रामचन्द्र कुशवाहा (प्यासी) संविधान दिवसको अवसरमा सोमबार वीरगन्ज कारागारबाट रिहा भएका छन् ।