काठमाडौं : सत्तारूढ गठबन्धनमा मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने सहमति भएको छ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच भएको छलफलमा मन्त्रिपरिषदलाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा बालुवाटारमा आज (सोमबार) बसेको बैठकमा बुधबारसम्म सरकारलाई पूर्णता दिनेगरी तयारी गर्ने सहमति जुटेको कांग्रेस महामन्त्री पुर्णबहादुर खड्काले जानकारी दिए।सरकार गठन भएको