वीरगंजमा हुलास स्टिलले १५ करोडको उद्योग तयार पार्दै, ६ महिनाभित्रै उत्पादन सुरु हुने

वीरगंज । गोल्छा घराना अन्तर्गतको हिमांशु गोल्छा समूहले वीरगंजमा अर्को फलाम उद्योग निर्माण गरिरहेको छ। जस्तापाता उत्पादन गर्ने हुलास स्टिल

सम्बन्धित सामग्री

हेटौँडामा धुलो दूधको उत्पादन सुरु गर्ने

दुग्ध विकास बोर्डले केही हप्ताभित्रै हेटौँडामा धुलो दूध व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ।

‘डीडब्लूसी’ पाइप उत्पादन सुरु

विभिन्न निर्माण सामग्री उत्पादन तथा बिक्री वितरण गरिरहेको नेपाटपले ढल निकास प्रयोजनका लागि प्रयोग हुने डबल वाल कोरोगेटेड (डीडब्लूसी) पाइपको उत्पादन सुरु गरेको छ । भारत, चीन लगायतका विश्वका विभिन्न देशहरूमा केही दशक अगाडिबाट सफल भएको डिजाइन तथा मापदण्ड प्रयोग गरी नेपाटप अर्गनाईजेशन अन्तर्गतको मनमैजु इण्डष्ट्रिजले अत्याधुनिक प्रविधिसहितको मेशिनरी आयात गरी नेपालमा उत्पादन सुरु गरेको […]

मेन्छियाम हाइड्रोपावरको उत्पादन सुरु

काठमाडौं, पुस १६ । सङ्खुवासभाको पिलुवाखोलामा निर्माण भएको मेन्छियाम हाइड्रोपावरले (चार दशमलव ७२ मेगावाट) विद्युत उत्पादन सुरु गरेको छ । पूर्वराज्यमन्त्री दीपक खड्काको सक्रियतामा सङ्खुवासभाको चैनपुर नगरपालिकास्थित पिलुवाखोलामा रु एक अर्ब ३१ करोड लगानीमा निर्माण भएको सो हाइड्रोपावरले विद्युत उत्पादन सुरु गरेको हो । उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । उक्त जलविद्युत् आयोजनाको […]

घाेराहीमा फाेहरबाट ग्यास उत्पादन सुरु

दाङ –  दाङको घोराहीमा फोहरबाट ग्यास उत्पादन गर्न सुरु गरिएको छ । घोराही उपमहानगरपालिका १६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरु गरिएको नेपाल ऊर्जा विकास कम्पनी प्रालीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले जानकारी दिनुभयो । अहिले दैनिक तीन सय घनमिटर ग्यास उत्पादन हुने गरेको छ । अहिले कम फोहर भएर ग्यास उत्पादन कम भएको हो र केही समय फोहर धेरै राखेर ग्यास उत्पादन वृद्धि गरिने उहाँले बताउनुभयो । अहिले नगरपालिकाबाट उठ्ने फोहर मात्र प्रयोग गरिएको छ । उत्पादन भएको ग्यास पाइपलाइनमार्फत घर–घरसम्म पुर्...

ताप्लेजुङमा अक्सिजन उत्पादन सुरु

फुङ्लिङ– ताप्लेजुङ जिल्ला अस्पतालले व्यावसायिक रुपमा अक्सिजन उत्पादन सुरु गरेको छ । जिल्लामा अक्सिजन प्लान्ट जडान भएसँगै व्यावसायिक रुपमा उत्पादन सुरु भएको हो । गत कात्तिक तेस्रो साता जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट व्यावसायिक रुपमा उत्पादन सुरु भएको प्लान्ट अपरेटर तथा जिल्ला अस्पतालको (बायोमेट्रिक टेक्निसियन प्रमुख) सरोज चौधरीले बताए । अहिले प्लान्टबाट तीन देखि […]

जाजरकोटमा अक्सिजन उत्पादन सुरु

स्वास्थ्य सेवा कार्यालय जाजकोटमा जडान गरिएको अक्सिजन प्लान्टद्वारा अक्सिजन उत्पादन सुरु भएको छ । बुधबार पुर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले  प्लान्टको उद्घाटन गरसँगैऔपचारिक रुपमा अक्सिजन उत्पादन कार्य सुरु भएको हो । एक दिनमा...

दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु

तनहुँ – सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु गरिएको छ । अस्पतालमा निर्माण सम्पन्न भएको प्लाण्टबाट अक्सिजन उत्पादन सुरु गरिएको हो । कोरोना सङ्क्रमितको उपचारमा सहयोग पुर्‍याउन गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको रकमबाट अक्सिजन प्लाण्ट निर्माण गरी अक्सिजन उत्पादन सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । उनका अनुसार भदौ तेस्रो साताबाट […]

नेविकोको उत्पादन पुनः सुरु

काठमाडौं, ७ असोज । बिस्कुट, कुकिज, कन्फेक्सनरिज र ब्रेकफास्टजस्ता चारवटा युनिटबाट सेवा दिँदै आएको नेबिको प्रालिले आफ्नो उत्पादन पुनः सुरु गरेको छ। साउनमा भएको आगलागीबाट केही समय बन्द रहेको उत्पादन पुनः सुरु भएको कम्पनीले जनाएको छ। आगलागीको घटनामा कुनै मानवीय क्षति नभई भौतिक क्षति मात्रै व्यहोरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। आगलागीको करिब ४४ दिनपछि ६० […]

नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु

काठमाण्डाै - नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरिएको छ । टिचिङ फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो देशबाट आउने गर्दथ्यो । टिचिङका कार्यकारी निर्देशक शैलेश वैद्यले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया सुरु गरेको र एक महिनाभित्र केही औषधि व्यावसायिक रूपमा बजारमा पुग्ने जानकारी दिनुभयो । कम्पनीले भारतको हैदराबादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी नेपालमा क्य...

भक्तपुरमा कोभिड विरामीका लागि अक्सिजन उत्पादन सुरु

देशकै नमूनाको रुपमा भक्तपुरमा जनताको पैसाबाट कोभिड विरामीका लागि अक्सिजन उत्पादन सुरु भएको छ। भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालमा मंगलबारबाट औपचारिक रुपमा अक्सिजनको उत्पादन सुरु थालिएको छ।...