बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकाले युवाहरुलाई रोजगार दिन थालेको छ। बेरोजगारी समस्या समाधान गर्न रोजगारी दिने व्यवस्था सुरु गरिएको गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताए।
पुस ७ मा बसेको गाउँ कार्यपालिकाको बैठकले आवश्यक कार्यविधि बनाइ माघ १६ देखि १०० जना युवाहरुलाई रोजगारी दिने काम भइरहेको अध्यक्ष शाहीले ...