१४ माघ, कालीकोट । जिल्लाको पलाँता गाउँपालिकाले युवाहरुलाई विदेशिनबाट रोक्न युवामैत्री नीति तथा कार्यक्रम ल्याएको छ ।
युवाहरु खाडीमुलुक जानु पर्ने समस्याबाट उन्मुक्ति दिन बिभिन्न् युवा लक्षित कार्यक्रम बनाएर गाउँपालिकाले युवाहरुलाई रोजगार दिन सुरु गरेको हो ।
स्थानीय तहमा जनप्रतिनिधि आएसँगै युवाहरु आफ्नो गाउँ आफै बनाउँ, युवाहरु बिकासमा र युवा स्वरोजगार जस्ता …