तेस्रो वार्षिक उत्सवको अवसरमा उत्कृष्ट  फिटनेस सेन्टर ‘बब्स जिम’ मा ५० प्रतिशत छुट

पोखराको लोकप्रिय फिटनेस सेन्टर बब्स जिम तेस्रो बर्षमा प्रवेश गरेको छ । प्रति महिना ५ हजार शुल्क रहेको बब्स जिममा बार्षिक उत्सवको अवसरमा एक हप्ता भित्र बुकिङ गर्ने बार्षिक ग्राहकलाई ५० प्रतिशत छुट उपलब्ध गराइएको बब्स जिमका अध्यक्ष बैभव पौडेलले जानकारी दिए ।जिम कार्डियो, साउना, स्टिम, स्पा, क्रस सिट उपलब्ध जिममा दैनिक करिब  ५० जनाले सेवा लिने गरेको पौडेलले बताए । बिहान साँढे ५ देखि बेलुका ८ बजे सम्म सन्चालन हुने जिममा कोरोना कहर अगाडि दैनिक करिब सय जनाले सेवा लिने गरेको पौडेल बताउँछन् ।बब्स ज

सम्बन्धित सामग्री

बीओके स्मार्ट सेभिङ खाता

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा दिने उद्देश्यले बीओके स्मार्ट सेभिङ खाता सार्वजनिक गरेको छ । कारोबार अब अझ फटाफट नारासहित बैंकले उक्त बचत खाता स्ञ्चालनमा ल्याएको हो । नयाँ बचत खाता ग्राहकले प्रविधि प्रयोग गरी अनलाइन माध्यमबाट पनि खोल्न सक्ने बैंकले बताएको छ । बचत खाता खोल्दा ग्राहकले ६ दशमलव ५५ प्रतिशत वार्षिक ब्याजदरसहित मोबाइल बैंकिङ शुल्क, डेबिट कार्ड जारी शुल्क, बीओके ई–कम डलर कार्ड जारी शुल्कमा ५० प्रतिशत छुट दिनेछ । बचत खाताले ग्राहकको बैंकिङ कारोबार थप सहज बनाउने विश्वास बैंकको छ । हाल बैंकले ९२ शाखा, ८४ एटीएम, १० एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।