नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई पदमुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन्।कोरोना संक्रमण देखिएपछि आइशालेसनमा बसेका शर्माले महामन्त्री शर्माले पदीय मर्यादा विपरीत गैरजिम्मेवार...