वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरका भगवान रामको जन्म नेपालकै वीरगन्ज पश्चिम ठोरीमा भएका भनेपछि अहिले प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भएको छ । यति हुँदा हुँदै पनि ठोरीबासी भने उत्साहित भएका छन् ‘सीता गुफा’ वाल्मिकी आश्रम, सुमेरु पर्वत, अयोध्यापुरी पर्सा जिल्लाको सदरमुकाम वीरगन्जभन्दा ६५ किलोमिटर पश्चिममा अवस्थित ठोरी गाउँपालिकामा पुगेपछि सुन्न पाइने …