कञ्चनपुरका बाढीपीडितले पाएनन् राहत, चाउचाउ, चिउरा र एक छाक खाना पाए
महाकाली नदीबाट विस्थापित दोधाराचाँदनी र भीमदत्त नगरका बाढीपीडितले संघ र प्रदेश सरकारबाट घोषणा गरिएको राहत नपाएको गुनासो गरेका छन्। बाढीबाट विस्थापित भएको चार दिन बितिसक्दा पनि कञ्चनपुरका बाढीपीडितले राहत नपाएका...
बैतडी– बैतडीको दशरथचन्द नगरपालिका–७ सुर्कालका नन्दराज बडू द्वन्द्वपीडित हुन् । उनी तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीमा संलग्न भएकाले उनका बुबालाई बेपत्ता पारियो । बुबाको अवस्था अझै आज्ञात छ । २० वर्षअघि २०५९ सालमा व्यक्तिगत कामका लागि बैतडीबाट कञ्चनपुर जाँदै गरेका उनका बुबा गंगादत्त बडू बाटोबाटै बेपत्ता भए । द्वन्द्वका कारण बुबा गुमाएका नन्दराजको शरीरले राम्रोसँग काम […]
कञ्चनपुर । बेमौसमी वर्षाका कारण कृषिबालीमा क्षति भएको दुई महिना बितिसक्दा पनि स्थानीय तहले क्षतिको तथ्यांक संकलन नगर्दा पीडित किसानले राहत पाउन सकेका छैनन् । स्थानीय तहहरुले क्षतिको विवरण उपलब्ध नगराउँदा राहत वितरण प्रक्रियामा ढिलाइ भएको हो । कृषि ज्ञान केन्द्र महेन्द्रनगरका अनुसार हालसम्म कञ्चनपुरका दोधारा चाँदनी, कृष्णपुर र बेलौरी नगरपालिकाले मात्रै कृषिबालीमा भएको क्षतिको […]