इरान र विश्वका ६ शक्ति राष्ट्रबीचको वार्ता स्थगित

७ असार, काठमाडौं । इरान र विश्वका ६ शक्ति राष्ट्रहरुबीच सन् २०१५ मा भएको परमाणु सम्झौता बहाल गर्ने उद्देश्यले हुँदै आएको वार्ता स्थगित भएको छ । अमेरिका, बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीले इरानसँगको परमाणु सम्झौतालाई …

सम्बन्धित सामग्री

इजरायलमाथि इरानी आक्रमणको विश्वव्यापी विरोध, संयमता अपनाउन आग्रह

तेहरानले इजरायलमाथि मिसाइल आक्रमण गरेपछि विश्वका नेताहरूले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन्।

इजरायलमाथि इरानी आक्रमणको विश्वव्यापी विरोध, संयमता अपनाउन आग्रह

तेहरानले इजरायलमाथि मिसाइल आक्रमण गरेपछि विश्वका नेताहरूले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन्।

जी-७ देशको बैठकमा चीन, रुस र इरानबारे के के भनियो ?

विश्वका सात धनी र प्रजातान्त्रिक देशका नेताहरू दक्षिणी जर्मनीको बभेरियन आल्प्सको पहाडहरू बीचको विलासी रिसोर्टमा तीन दिने वार्षिक सम्मेलनको लागि भेला भएका थिए । यो शिखर सम्मेलनमा रुस, चीन, इरानमाथिको प्रतिबन्ध, ऊर्जा, खाद्य सुरक्षा, जलवायु परिवर्तन र कोरोनालगायतका धेरै विषयमा जी–७ देश सहमत भएका छन् । सम्मेलनमा चीन, इरान र रुसमाथि कडा अडान लिने संकेत […]

साउदी अरबलाई पछि छाड्दै रुस बन्यो भारतको दोस्रो ठूलो तेल आपूर्तिकर्ता

विश्वका धेरै मुलुकको प्रतिबन्धका बाबजुत रुस भारतको दोस्रो ठूलो पेट्रोलियम आपूर्तिकर्ता बनेको छ । युक्रेनमाथि सैन्य हमला सुरू गरेपछि युरोपियन मुलुकहरूले रुसमाथि प्रतिबन्ध लगाउँदै तेल खरिद घटाइरहेका छन् । तर, यही समयमा रुसले भारतीय तेल बजारमा दोस्रो स्थान हासिल गरेको हो ।यसअघि, साउदी अरब भारतको दोस्रो ठूलो तेल आपूर्तिकर्ता राष्ट्र थियो । भारतमा तेल निर्यात गर्ने पहिलो मुलुकको सूचीमा इरान कायमै छ । तर, यही गतिमा भारतले रुसको तेल खरिद गर्दै गएमा इरान समेत पछि छुट्ने अड्कलबाजी गर्न थालिएको छ ।समाचार

खेर जाला त २४ करोड डोज कोरोना खोप ?

८ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले विश्वका नेताहरुसँग आगामी वर्षको सेप्टेम्बरसम्म ७० प्रतिशत समग्र जनसंख्यालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पुर्‍याउन आग्रह गरेका छन् । यद्यपि शोधकर्ताहरुले भने अझै पनि धनी मुलुकले ठूलो मात्रामा कोरोना खोप थुपारिरहेको र यी खोपको म्याद छिटै नै सकिने अवस्थामा पुगेको बताएका छन् । यसै वर्ष इरान जाने […]

महामारीका बेला प्रतिबन्ध लगाएर अमेरिकाले मानवताविरोधी अपराध गर्यो : इरान

इरानले संयुक्त राष्ट्रसंघीय महासभामा अमेरिकाको चर्को आलोचना गरेको छ । कोरोना महामारीका बेला पनि प्रतिबन्ध लगाएर अमेरिकाले मानवताविरोधी अपराध गरेको इरानी राष्ट्रपति इब्राहिम रइसीले बताएका हुन् । महासभालाई सम्बोधन गर्ने क्रममा रइसी अमेरिकाप्रति निकै क्रुद्ध देखिएका थिए । उनले आफ्ना पूर्ववर्ती हसन रूहानीले भन्दा पनि चर्को आलोचना गरे । इरानमाथि लगाएको प्रतिबन्धलाई अमेरिकाले युद्ध शैलीमा प्रयोग गरेको र विश्वका कयौं देशप्रति अमेरिकाले यस्तै व्यवहार गरिरहेको उनले बताए ।रइसीले भने, ‘मध्यपूर्वमा अम

सुलेमानी हत्यापछिको इरान

इरानी उच्च सैन्यकमान्डर जनरल कासिम सुलेमानीको हत्यामा विश्वका धेरै स्थानमा शोक मनाइनेछ । इस्लामिक रिभोलुसनरी

‘इरान विश्वका लागि खतरा’ - Naya Patrika

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘इरान विश्वका लागि खतरा’ भएको टिप्पणी गरेका छन् । म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै प्रधानमन्त्री नेतान्याहुले सो टिप्पणी गरेका हुन् । ‘हामीले कहिल्यै पनि ऐतिहासिक सत्यलाई बिर्सनु हुँदैन...पूरा पढ्नुहोस् »

'इरान विश्वका लागि खतरा'

‘इरान विश्वको लागि खतरा’ भएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले म्युनिख सुरक्षा सम्मेलन (एमएस्सी)मा बोल्दै आइतबार बताएका