बुटवल उपमहानगरको मेयरमा काँग्रेसको अग्रता कायमै, उपमेयरमा राप्रपा अगाडि

रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै छ । उपमहानगरमा १४ सय मत गणना गर्दा काँग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डेले ६०३ मतसहित अग्रता बनाएका छन् ।सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका काँग्रेसका पाण्डेलाई राप्रपाका मेयरका उम्मेदवार मृगेन्द्र शेरचनले ३०२ मत पाएका छन् । यस्तै नेकपा एमालेका बाबुराम भट्टराई २३९ प्राप्त गरी तेस्रो स्थानमा छन् ।यता उपप्रमुखमा भने राप्रपाका भगवती पाण्डेले ३१९ मत पाएकी छन् । राप्रपाकी पाण्डेलाई एमालेकी सावित्रा अर्यालले २९४ का साथ पछ्याइ

सम्बन्धित सामग्री

चितवन : दुई निर्वाचन क्षेत्रमा रास्वपा र एक क्षेत्रमा राप्रपाको अग्रता कायमै

चितवनमा रहेका तीन निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एक क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अग्रता कायमै रहेको छ । निर्वाचन क्षेत्र नम्बर १ र २ मा रास्वपा र क्षेत्र नम्बर ३ मा राप्रपाले अग्रता कायम राखेको हो । निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका हरि ढकालले आफ्नो अग्रता कायम राख्नुभएको […]

रुपन्देहीका पाँचमध्ये तीन क्षेत्रमा एमाले–राप्रपा गठबन्धनको अग्रता कायमै

प्रतिनिधिसभा अन्तर्गत रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा प्रतिनिधिसभातर्फ नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् भने एउटामा कांग्रेस र अर्को एउटा क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।एमाले–राप्रपा–जसपा गठबन्धन रहेको रुपन्देहीमा पाँच दलीय गठबन्धन भने पछाडि परेको छ । रुपन्देहीको क्षेत्र नं. १ मा एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता छविलाल विक ५ हजार ३४५ मतसहित अग्रता बनाइरहेका छन् । पाँच

चितवन ३ मा हलोको अग्रता कायमै, घण्टी दोस्रो

६ मंसिर, काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बिक्रम पाण्डेले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ४७७० मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई पछि पारेकी छन् । बरालले ३९७७ मत ल्याउँदा अधिकारीले […]

मकवानपुर १ मा डिनाको अग्रता कायमै

मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसका महालक्ष्मी उपाध्याय डिनाले अग्रता अग्रता कायमै राखेकी छिन्।  ८१०६ मत गणना गर्दा डिनाले ३८४६ मत प्राप्त गरेकी छिन्। डिनालाई एमालेका उम्मेदवार राप्रपा नेपालका केन्द्रीय...

झापा ३ मा राजेन्द्र लिङ्देनकोअग्रता कायमै

झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लगातार अग्रता कायमै राखेका छन् । उनले सुरुवातदेखिनै अग्रता लिइरहेका छन् । तीन हजार तीन सय ४७ मत गणना गर्दा लिङ्देनले एक...

ललितपुरको मेयरमा चिरीबाबुको अग्रता कायमै, उपमेयरमा एमाले अगाडि

काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनको अग्रता कायमै रहेको छ।पछिल्लो मत परिणामअनुसार महर्जनले १७ हजार २ सय १० मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ८ हजार ६ सय ८८  मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार अष्टबहादुर महर्जनले १३ सय ७९ मत पाएका छन्।महानगरपालिकाको उपप्रमुखमा भने एमालेका उम्मेदवार अग्र स्थानमा छन्। नेकपा एमालेकी उम्मेदवार मन्जली शाक्य बज्राचार्यले ८ हजार ४ सय ४०

विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै, उपप्रमुखमा ३८ प्रतिशत मत बदर

विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै छ। एमालेका उम्मेदवार सागर थापासँग ३ हजार ३  सय ७०  मतान्तरले काेइराला अगाडि छन्। कोइरालाले १४ हजार ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका थापाले १० हजार ५ सय ९२ मत प्राप्त गरेका छन्।  यस्तै, स्वतन्त्र उम्मेदवार उमेश यादवले ४ हजार ५ सय १ मत पाएका छन्। भने राप्रपा उम्मेदवार प्रह्लाद साहले २ हजार ८ सय ५४ मत पाएका छन्। उपप्रमुख एमालेकी शिल्पा कार्कीले फराकिलो मतान्तरले अग्रता कायमै राखे

शंखरापुरको मेयरमा राप्रपाको अग्रता कायमै

काठमाडौँ – काठमाडौँको शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार रमेश नापितले अग्रता कायमै राखेका छन्। नापितले ४ हजार ११६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) एलपी श्रेष्ठले ३ हजार ७८२ मत पाएका छन्। यस्तै नेकपा एमालेका केएल बजगाईंले ३ हजार ७०७ मत र माओवादी केन्द्रका मधु केसीले २ हजार २६९ मत पाएका […]

ललितपुरमा चिरिबाबुको अग्रता कायमै, उपप्रमुखमा मञ्जली अगाडि

काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्। निर्वाचन आयोगले गरेको अद्यावधिक मतपरिणाम अनुसार महर्जनले पाँच हजार ९४३ मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले दुई हजार ३९२ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अष्ट बहादुर महर्जनले  ४९८ मत प्राप्त गरेका छन् भने विवेकशील साझा पार्टीका उज्वलकृष्ण श्रेष्ठले १०५ मत प्राप्त गरेका छन्।महानगरपालिकाको उपप्रमुखमा नेकपा ए

कैलालीको गौरीगंगामा माओवादीको अग्रता कायमै

कैलालीको गौरीगंगा नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ । शनिबार जारी मतगणनामा माओवादी केन्द्रका देवीदत्त कडेलले आफ्नो अग्रता कायमै राखेका हुन् । यस्तो छ मतपरिणाम : स्थानीय निर्वाचन २०७९ गौरीगंगा नगरपालिका कैलाली नगरप्रमुख पदको मतपरिणाम (२०० मा ) पदम सिंगाल   (एमाले) : ५८देवीदत्त कडेल (माओवादी): १११सुवास कुवंर (राप्रपा): ४सावित्री गिरी (मौलिक जरोकिलो): ०भान बहादुर ठगुन्ना (स्वतन्त्र): ०उपप्रमुख पदको मतपरिणाम (२०० मा ) शान्ति देवी सिंह (एमाले