काठमाडौं: ललितपुर क्षेत्र नम्बर- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद नवराज सिलवालविरुद्ध सरकारी कागजात कीर्ते अभियोगमा नेपाल प्रहरीले पक्राउ आदेश जारी गरेको छ।
पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) समेत रहेका सिलवालले डीआईजीबाट बढुवा हुने क्रममा कार्यसम्पादन मूल्यांकन (कासमु)को नम्बर कीर्ते गरी...