काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सांसद सबै नयाँ अनुहार हुन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा निर्वाचित गंगाबहादुर तामाङ दोङ, स्थानीय तहको निर्वाचनमा...
काठमाडौं, २८ माघ । मधेश प्रदेश सभाका सांसद अनिरुद्धप्रसाद सिंह यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद यादव शनिबार बोदेबरसाइन नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच जसपा प्रवेश गरेका हुन् । उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा पार्टीमा […]
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ। भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी निलम्बनमा परेका हुन्।...
काठमाडौं : प्रेस चौतारी ललितपुरले प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित ६ सांसदलाई सम्मान गरेको छ। ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रेम महर्जन, प्रदेश सभा १ (१) का मधुसूदन पौडेल, २ (१) का रामेश्वर श्रेष्ठ, ३ (१) का रघुनाथ महर्जन र ३ (२) का प्रेमभक्त महर्जनका साथै समानुपातिकतर्फ प्रदेश सभामा निर्वाचित अप्सरा चापागाइँलाई चौतारी ललितपुरले सम्मान गरेको हो। चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र एमाले ललितपुर जिल्ला कमिटीक
आफ्नो निर्वाचन क्षेत्र विद्युत्को नांगो ताररहित बनाउन सांसद पौडेलले थाले पहल
काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले आफ्नो निर्वाचन क्षेत्रलाई नांगो ताररहित बनाउन पहल सुरु गरेका छन् । यसै क्रममा उनले...
काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद प्रकाशमान सिंहले आफू निर्वाचित भएको प्रमाण पत्र लिएका छन् । काँग्रेस नेता सिंहलाई काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शुक्रबार एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन् । काँग्रेस नेता सिंहले ७ हजार १४३ मत ल्याई राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पराजित गरेका थिए । मिश्रले ७ हजार १८ मत प्राप्त गरेका थिए । त्यसैगरी कार्यक्रममा क
काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीले आज सोधेको स्पष्टीकरणमा तीनजना प्रत्यक्ष निर्वाचित सांसद रहेको छन्। यस्तै आठजना समानुपातिक सांसद रहेका छन्। माधवकुमार नेपाल, झलनाथ खनाल र भीम रावल प्रत्यक्ष निर्वाचित सांसद हुन्। अन्य मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरु भने समानुपातिक सांसद हुन्।
काठमाडौं, २३ वैशाख । नेकपा एमालेभित्र प्रत्यक्ष निर्वाचित सांसदहरुको अंकगणितले निकै महत्व राखेको छ । अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले समानुपातिकतर्फका सांसदलाई कारबाही गरेर बन्दसूचीमा पछाडि रहेकालाई राख्न सक्ने अवस्था रहेपनि प्रत्यक्ष निर्वाचितलाई कारबाही गर्न कठिन छ । कारबाही नै गरेमा उक्त सदस्य सिट खाली हुन्छ । त्यसले एमालेको सिट संख्या […]