एमाले बिग्रँदा कांग्रेसलाई लाभ

काठमाडौं, असार ८ । ‘बुढो रूख ढल्यो, ढल्यो। म मितिसमेत भनिदिन्छु। २०७४ पुससम्म मात्र शेरबहादुर देउवा प्रधामन्त्री हुन्। कांग्रेसका अन्तिम प्रधामन्त्री पनि देउवा नै हुन्।’ २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रचारका क्रममा कात्तिक ३० गते गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेको अंश हो यो। त्यतिबेला ओलीले बुढो […]

सम्बन्धित सामग्री

सिल्भस्टर स्टालोन भन्छन्,’मैले आर्थिक लाभ पाएको छैन’

काठमाडौँ- अभिनेता सिल्भस्टर स्टालोनले आफू अभिनीत फिल्महरू मार्फत उल्लेख्य लाभ नपाएको गुनासो गरेका छन् । उनले ‘रकी’ फिल्मको सिरिजहरू र त्यसको पात्रलाई लिएर बनाइएका स्पिन अफ मार्फत निर्माता इरविन विन्कलरले एकलौटी फाइदा लिएको र आफूलाई पर्याप्त आर्थिक लाभ नदिएको गुनासो गरेका छन् । उनले यसको खुलासा सामाजिक सञ्जाल मार्फत गरेका हुन् । आफ्नो सामाजिक सञ्जालमा […]

सीमित घरानालाई मात्र लाभ हुने गरी बजेट आयो : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले समग्र उद्योग र व्यवसायलाई नभई सीमित घरानालाई लाभ हुने गरी बजेट ल्याएकाले त्यसको आलोचना गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ लगायतका संस्थालाई आग्रह गर्नुभएको छ । एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको पहिलो बैठक सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले उद्योग र वाणिज्य क्षेत्रमा सरकारका गलत कदमको …

घर जग्गा कारोबारमा लाग्ने पूँजीगत लाभ कर बढ्यो

१५ जेठ, काठमाडौं । घर जग्गा कारोबारमा लाग्ने पूँजीगत लाभ कर बढेको छ । सरकारले संसदमा पेश गरेको बजेटले पूँजीगत लाभ कर बढाएको हो । नयाँ व्यवस्था अनुसार ५ वर्षभन्दा कम समय स्वामित्वमा रहेको घर जग्गा बेच्दा अब नाफाको साढे ७ प्रतिशत पूँजीगत लाभ कर तिर्नु पर्ने छ । यसअघि यस्तो कर ५ प्रतिशत थियो […]

बालेन साहको परिवारमा पुत्री लाभ

काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको परिवारमा पुत्री लाभ भएको छ । महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन साहको दाई कौशल साह र भाउजु शिला बास्तोलालाई पुत्री लाभ भएको हो । बालेनले मतगणनामा अग्रता लिइरहँदा परिवारमा पुत्री लाभ हुनुलाई शुभ संकेतका रूपमा हेरिएको छ । (यसअघि यहि लिंकमा प्रकाशित समाचार […]

कांग्रेस र माओवादीले सेटिङ गरेर केही लाभ लिए : बाबुराम भट्टराई

काठमाडौं- संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रले सेटिङ गरेर केही लाभ लिएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘कांग्रेस र माओवादीले सेटिङ गर्नुभयो, केही लाभ भयो । तर, उहाँहरूमा पनि आपसमा तल मिलेको देखिएन ।’ निर्वाचन निष्पक्ष […]

सत्तामा पहुँच राख्ने वर्गलाई मात्र लाभ

नेपालले खुला बजार नीति लिएको ३ दशकभन्दा बढी भइसक्दा पनि अर्थतन्त्र त्यसअनुसार अघि बढ्न सकेको छैन । पछिल्लो समय झन् उल्टै ‘क्रोनिज्म’ फस्टाउँदो छ । ‘क्रोनिज्म’ भनेको सत्ताको वरिपरि रहेर निश्चित व्यक्तिले लाभ लिनु हो । ‘क्रोनिज्म’ फस्टाउँदा व्यवसायमा प्रतिस्पर्धा हुन पाउँदैन र यसले अन्तत: अर्थतन्त्रमा नकारात्मक असर पर्छ । यसले गर्दा सत्तामा पहुँच राख्ने वर्गले लाभ लिएको लियै गर्छन्, नयाँ विचार र कर्ममा विश्वास गर्ने वर्ग मारमा पर्ने गर्छन् ।विश्लेषक पीताम्बर शर्

एमसीसीबाट दीर्घकालीन लाभ

अमेरिकी सहायता परियोजना एमसीसीले दिर्घकालीन रूपमा नेपालको आर्थिक विकासमा विषेश योगदान पु-याउने अर्थविद्हरूले बताएका छन् । संघीय संसद्बाट एमसीसी पास भएसँगै अबको पाँच वर्षपछि त्यसको लाभ लिन सकिने अर्थविद्हरूले बताएका हुन् । आयोजनाको काम सुरु हुन भने केही समय लाग्ने उनीहरूको तर्क छ ।संसद्बाट एमसीसी पारित गर्ने विषयमा दलहरूबीच सहमति बन्न नसक्दा त्यसले अन्तर्राष्ट्रिय जगतमा […]

एमसीसीबाट दीर्घकालीन लाभ

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीले दीर्घकालीन रुपमा नेपालको आर्थिक विकासमा विशेष योगदान पुर्‍याउने अर्थविद्हरुले बताएका छन् । संघीय संसद् बाट एमसीसी पास भएसँगै अबको पाँच वर्षपछि त्यसको लाभ लिन सकिने अर्थविद्हरुले बताएका छन् । आयोजनाको काम सुरू हुन भने केही समय लाग्ने उनीहरुको तर्क छ । संसद् बाट एमसीसी पारित गर्ने विषयमा दलहरुबीच सहमति […]

मर्जरले सेयर लगानीकर्तालाई लाभ कि हानि ?

बैंकहरू एकआपसमा मर्जर वा एक्वायर गर्दा लगानीकर्ताहरूलाई लाभ भएको छ कि हानि ? भन्ने प्रश्न उठ्ने गरेको छ लगानीकर्ताहरूमाझ । हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक मर्जर प्रक्रियामा रहेका कारण सेयर बजारमा नेप्से ३२ सय पार गर्दा पनि लगानीकर्ताहरूले लाभ लिन सकेनन् । यी दुई बैंक मर्जर प्रक्रियामा रहेका कारण सेयर बजारमा कारोबार गर्न सकिँदैन […]