काठमाडौं : प्रतिनिधिसभा विघटन मुद्दामा एमिकस क्युरीले राय बहस सुरु गरेका छन्। नेपाल बार एशोसिएसनबाट एमिकस क्युरी रहेका वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ती नै गैर संवैधानिक रहेको दलील पेश गरेका छन्। संविधानको धारा ७६ को उपधाराबाट ओलीको नियुक्त संविधान विपरित रहेको उनले बताएका हुन्। उनले धारा ७६ को…