मन्त्री नियुक्ति प्रधानमन्त्रीको विशेषाधिकार, राजदूत छिट्टै नियुक्ति हुन्छन्– मन्त्री कार्की

मन्त्री कार्कीले राजदूतहरूको नियुक्ति प्रक्रिया पनि चाँडै नै टुंग्याइने बताउनुभयो ।