बारा : तस्करीको काठ ओसारपसारमा सरकारी गाडी प्रयोग भएको घटनाका सम्बन्धमा डिभिजन वन कार्यालय बाराले अनुसन्धान सुरु गरेपछि नगरपालिकाका कर्मचारीहरुमा भगाभाग भएको छ।वन कार्यालयले अनुसन्धान सुरु गरेपछि जीतपुरसिमरा उपमहानगरका प्रमुख प्रसाशकिय अधिकृत चेतकुमार पोखरेल सम्पर्कविहीन छन् भने सवारी चालकहरु वच्चासिहं दनुवार, अब्वास अन्सारी पनि फरार छन्। तीनै जनाविरुद्ध वन कार्यालयले पक्राउ पुर्जी जारी गरिसकेको छ।चोरी तस्करीको काठको बिगो मुल्याकंन दुई लाख भन्दा कम भएको मुद्दामा त्यसको फर्चाेट गर्ने अध